तनहुँ जिल्लाको ओदारीमा रहेको प्रतिष्ठित कलेज पराशर कलेजले २०७७ को उच्च माध्यामिक परिक्षा प्लस टु (12) पास हुने विद्यार्थीलाई हार्दिक बधाई तथा शुभकामना कार्यक्रम सप्पन्न गरियो ।सहायक क्याम्पस प्रमुख मीन बहादुर कार्कीको अध्यक्षतामा, शिक्षा डिन कृष्ण गौतमको प्रमुख अतित्यथमा सप्पन्न कार्यक्रम सहायक क्याम्पस प्रमुख नारायण ढकालले संचालन गर्नु भएको थियोे ।

Recommended Posts